Gold
Bangad salyan

सगरमाथाको पानी विदेश पुर्राउने खानेपानी मन्त्रीको योजना

असार २६

यता खानेपानी तथा सरसफाइ, ढल निकास विभागका उपमहानिर्देशक सुनिलकुमार दासका अनुसार ८१ प्रतिशत नागरिकमा सुरक्षित पिउने पानीको व्यवस्था हुन सकेको छैन ।सुरक्षित खानेपानीको व्यवस्था अहिलेसम्म १९ प्रतिशत मात्रै भएको पनि उपमहानिर्देशक दासले बताए ।

गत बै शाख ८ मा काभ्रेको बनेपा नगरपालिका-१३ बुढाथोकीगाउँस्थित बुढाथोकीगाउँ लिफ्ट खानेपानी तथा सरसफाई उपभोक्ता हिमालको पानी विदेशमा बेच्ने योजना कार्यान्वयन गरेर खानेपानी मन्त्रालयले समृद्ध नेपाल निर्माणमा योगदान गर्ने बताएकी थिइन् ।
पर्यटनमन्त्री रवीन्द्र अधिकारीका ४ महिनाका ५ विवाद !उनले नेपालका हिमालको खानेपानी विदेशमा बेचेर औद्योगिक तथा आर्थिक विकास गर्ने बताएकी थिइन् ।

त्यसबाहेक मन्त्री मगरले गत बैशाख २९ गते नेपाली हिमालको पानी अन्तर्राष्ट्रिय बजारमा पु¥याउने र पानी उद्योगमा युवालाई संलग्न गराउने योजना समेत बनिरहेको बताएकी थिइन् ।