सर्वोच्च परिसरमा वकिलहरुमाथी जुत्ता प्रहार गर्ने तारा बराल पक्राउ
काठमान्डौ – सर्वोच्च अदालतको परिसरमा रहेका कानुन व्यवसायीहरुमाथी एक महिलाले जुत्ता प्रहार गरेकी छिन।
प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्दै गरेकी चितवनकि तारा बरालेले जुत्ता प्रहार गरेपछी उनलाई प्रहरीले पक्राउ गरेको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका समर्थनमा वक्तव्य दिदै आएकि उनले आज कानुन व्यवसायीहरुप्रति आक्रोश बन्दै जुत्ता प्रहार गरेकी हुन।
‘विदेशीको फेसा खाएर आन्दोलन गर्न आएका छन्। यिनीहरुले न्यायालय बचाउँदैनन्,’ धर्नामा रहेका कानुन व्यवसायीहरुप्रति आक्रोश व्यक्त गर्दै बराल सर्वोच्चको गेट बाहिर पेगेकी थिइन।मंसिर २१

