Gold
Bangad salyan

नराम्रो कमेन्ट नगर्दिनुहोला मेरो मनोबल घट्छ :समिक्षा अधिकारी

काठमान्डौ – गायिका समिक्षा अधिकारिले दर्शकले नराम्रो कमेन्ट गरेर आफ्नो मनोबल घटेको बताएकि छिन । उनलाई सामाजिक संजालमा दर्शकले तथानाम गाली गर्ने गरेका छन।

उनले आफू लाई तथानाम गाली नगर्दिन आग्रह गर्दै मनोबल घटेको बताएकि छिन। जता ततैबाट गालीको ओईरो लागेपछि रुदै उनले सबैमा आग्रह गर्दै राम्रो कमेन्ट मात्र गर्दिन आग्रह गरेकी हुन।

उनले एक कार्यक्रममा रुदै आफनो पुरै मनोबल घटेको बताईन । राम्रो भन्दा केही गर्ने मनोबल आउँथ्यो तर म बाच्नै नसक्ने भैइसकेको छु । सामाजिक संजाल खोल्न बितिकै गालीको ओईरो देख्छु यस्तो नगर्दिनुस उनले रुदै भनेकी छिन।

अभिनेता पल शाहलाई बलात्कारको आरोप लगाएपछी समिक्षालाई दर्शकले तथानाम गाली गरिरहेका छन । पल शाहालाई भने अदालातले दुई बर्षको जेल सजाय तोकेको छ। मंसिर २७