Gold
Bangad salyan

प्रधानमन्त्री प्रचण्डले गरे पद भार ग्रहण

काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पद भार ग्रहण गरेका छन।

प्रधानमन्त्री प्रचण्डले सुशासन, सेवा प्रवाह र विकास निर्माणका काममा प्रभावकारिता अभिवृद्धि गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सुदृढीकरण सम्बन्धी निर्णयमा हस्ताक्षर गरेका हुन।

अध्यक्ष प्रचण्ड सात दलको समर्थमा प्रधानमन्त्री बनेका छन। उनलाई आजै राष्ट्रपति विद्या देवि भण्डारीले शितल निवासमा पद तथा गोपनियताको सपथ गराएकि हुन।पुष ११