आदिपुरुष’मा समावेश ‘शब्द नसच्च्या नेपालमा हिन्दी फ्लिम चल्दैन :बालेन
काठमान्डौ – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश एउटा डाइलग नसच्याए काठमाडौं महानगरपालिका क्षेत्रका हलमा भारतीय फिल्म चल्न नदिने चेतावनी दिएका छन्।
आदिपुरुष’मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने संवाद नसच्याए फिल्म चल्न नदिने बालेनको चेतावनी छ। सो डाइलग नेपालमा मात्र नभइ भारतमा पनि सच्याउनुपर्ने बालेनको भनाइ छ। जेठ् ३२
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभइ भारतमा पनि सच्चिँदैन तब सम्म काठमाडौ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन। यो सच्याउन ३ दिनको समय दिइएको छ। माता सीताको जय होस्,’ सामाजिक सञ्जालमा एक सन्देश लेख्दै बालेनले भनेका छन्। जेठ् ३२

