Gold
Bangad salyan

गोकुल बासकोटालाई पक्राउको तयारि एमाले आत्तियो

काठमाडौ – एमाले नेता गोकुल बासकोटालाई पक्राउको तयारि गरिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा बाँस्कोटाको ७० करोड कमिसनको टेप रेकर्ड बाहिरीएको थियो।

केपि ओलीको संरक्षणमा बचेका गोकुल बासकोटाको अडियो प्रकरण सिआईबीले जाँच सुरु गरेको छ। तत्कालीन एमालेको सरकारमा रहदा बासकोटा सूचना सञ्चारमन्त्री रहेका थिए ।

उनिविरुद्द अख्तियारमा छानबिनको लागि उजुर परेको थियो भने अदालतमा पनि उजुर परेको छ। वर्तमान नेकमा माओवादी पुष्प कमल दाहाल प्रचण्ड सरकारले भ्रष्टाचारको फाईल धमा धम खोल्न र पक्राउ गर्न सुरु गरेपछि एमालेका नेता आत्तीएका छन।
देशमा सबै भन्दा बढी भ्रस्टाचार गर्ने पार्टी एमाले रहेको भन्दै जन्ताले बहिस्कार समेत गरेका छन। फाईल तस्वीर असार २२