Gold
Bangad salyan

उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई पार्टी कार्यलय लैजाने तयारी

काठमान्डौ – हृदयाघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई पार्टी कार्यलय च्यासलमा लैजाने तयारी गरिएको छ।

त्रिभुवन शिक्षण अस्पतालको ईमर्जेन्सी कक्षबाट उनको पार्थिव शरिर पार्टी कार्यलाय लैजाने तयारी भएको पार्टी श्रोतले जनाएको हो।

नेम्वाङलाई गए राति १ बजे आफ्नै निजी निवास बालुवाटारमा हृदयाघातका भएको थियो। उनको भोलि मात्र अन्तिम संस्कार गरिने भएको छ। भदौ २६