पुर्व राजा ज्ञानेन्द्र शाहले आज झापामा विशेष सम्बोधन गर्ने
मंसिर ९
काठमाडौं – पुर्व राजा ज्ञानेन्द्र शाहले आज विशेष सम्बोधन गर्ने भएका छन् ।
झापाको बिर्तामोडमा आयोजित पृथ्वीनारायण शाहको शालिक अनावरण कार्यक्रममा पुर्व राजा शाहले विशेष सम्बोधन गर्न लागेका हुन् ।
राजा हिजै झापा पुगेका थिए । उनलाई समर्थकले भब्य स्वागत गरेका थिए ।

