Gold
Bangad salyan

मन्त्री प्रकाश ज्वालाले जन्मदिनको अवसरमा भूकम्पपीडित बिध्यार्थीलाई शैक्षिक सामाग्री दिने

मंसिर १२

काठमान्डौ -नेकपा एकीकृत समाजवादीका उप महासचिव एवं भौतिक पुर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आफ्नो जन्मदिनको अवसरमा भूकम्प पिडितलाई सहयोग गर्ने जनाएका छन।

उनले आफ्नो यस वर्षको जन्म दिनको अवसरमा केही बिध्यालयका भुकम्प पिडित बिध्यार्थिहरुलाई शैक्षिक सामाग्री प्रदान गर्ने घोषणा गरेका हुन।

मन्त्रीज्वालालाई सामाजिक संजालमा जन्मदिनको सुभकामना दिनेको लहर देखिन्छ ।