भर्खरै काठमान्डौमा भूकम्पको धक्का
मंसिर १२
काठमान्डौ – काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको ठूलोपाखर केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको धक्का काठमाडौं, भक्तपुर लगायतका जिल्लामा समेत महसुस भएको थियो।

