Gold
Bangad salyan

सहकारी ठगी रवि लामिछानेलाई विधेयक पास गर्न नदिने भन्दै काङ्ग्रेसको आपती

चैत ४

काठमान्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई विधेयक पेस गर्न नदिने भएको छ।

सत्ताबाट हतासिएर बाहिरिएर प्रमुख विपक्षी कित्तामा पुगेको नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई विधेयक पेश गर्न नदिने भएको हो।

गृहमन्त्री लामिछाने आफैं सहकारी ठगी तथा दोहोरो राहदानी दोहोरो नागरिकता प्रकरणमा अनुसन्धानको दायरामा रहेको व्यक्ति भन्दै कांग्रेसले संसदमा लगातार प्रधानमन्त्रीको जवाफ माग गरिरहेको छ ।