Gold
Bangad salyan

व्यावसायि अर्बपति बिनोद चौधरी पक्राउ पर्न सक्ने

काठमान्डौ – अर्बपति व्यवसायी तथा नेपाली काङ्ग्रेसका सांसद बिनोद चौधरी पक्राउ पर्न सक्ने देखीएको छ।

बासवारि छाला जुत्ता कारखाना रहेको सरकारको दश रोपनी जग्गा हिनामिना गरेको आरोपमा उनिमाथि छानबिन भैरहेको छ।

सोही प्रकरणमा यो भन्दा अगाडि नै बिनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ परेर छोडीएका थिए । सिआईबी व्युरोले अहिले बिनोद चौधरीमाथी अनुसंधान गरिरहेको छ। चैत ८