Gold
Bangad salyan

चन्द्रमा मा रकेट पुर्याएर के फुर्ती लाउनु यसरी बस कसैले ठड्याउन सक्दैन : माग्ने बुढा

चैत १७

काठमान्डौ – केदार प्रसाद घिमिरे माग्ने बुढाले पोखरामा आज दुर्घटना भएको बसको तस्वीर पोस्ट गर्दै व्यंग्य गरेका छन।

उनले लेखेका छन अरु देशले चन्द्रमामा रकेट पुर्याएर के फुर्ती लाउनु, जति गरेपनि तिनिहरुले बस यसरी ठड्याउन सक्दैनन्।

प्रहरीका अनुसार पोखरा महानगरपालिका,२७ अर्चलेमा दुर्घटना भएको बस सडकमा ठडिएको छ ।

लेखनाथ यातायात प्रालिको ग १ ख ८६८० नम्बरको बस बिहान १० बजे पल्टीएर सडकमा ठाडीएको छ। जु तस्वीर आज सामाजिक संजालमा भाईरल बनेको छ।