Gold
Bangad salyan

शल्यक्रिया सफल पछि नायिका पुजा शर्माले डाक्टरलाई दिईन धन्यवाद

चैत २६

काठमान्डौ – अभिनेत्री पूजा शर्माको शल्यक्रिया गरिएको छ। अस्वस्थ भएर मेडिसिटी अस्पताल भर्ना भएकी उनको एपेन्डिक्सको शल्यक्रिया गरिएको हो।

शल्यक्रिया पछि पूजाले फेसबुकमार्फत शल्यक्रिया भएको जानकारी दिएकी हुन्। स्वास्थ्यमा छिटो सुधार आएको भन्दै उनले डाक्टरहरुलाई धन्यवाद समेत दिएकी छिन्।