Gold
Bangad salyan

कल कल मुयामा नायिका नम्रताको बोल्ड सिन

बैशाख १६

काठमान्डौ – कल कल मुया बोलको गीत रिलिज भएको छ।दिपक लभको एकल आवाजमा रहेको यो गीतमा तुलाधर धर्नलको संगीत राजन रुमानीको शब्द लेखन छ।

डिआर एस अफिसियल युटुब च्यानलबाट गीत बजारमा पठाईएको छ।

कबिराज गहतराजको निर्देशन रहेको यो गीतमा जीवन कुमार ज्ञवाली र नायिका नम्रता सापकोटाको अभिनय देख्न सकिन्छ ।

दुर्गा प्रसाद भट्टराईले निर्माण गरेको गीतलाई दर्शकले माया गरेको प्रतिक्रिया दिएका छन।

गित पछिल्लो समयका युवा युवतिलाई मध्यनजर गरेर निर्देशित गरेको पाईन्छ ।