Gold
Bangad salyan

सिनामंगलको एक होटलमा युवक–युवती मृत फेला

मंसिर ९

काठमाडौं – सिनामंगलको एक होटलमा युवक–युवती मृत भेटिएका छन् ।

युवक-युवती मृत भेटिएको सूचना आएपछि अहिले घटनास्थलमा प्रहरी पुगेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार झुण्डिएको अवस्थामा उनीहरु मृत रहेको भन्ने जानकारी आएको छ । थप विवरण आउन भने बाँकी छ।