Gold
Bangad salyan

भक्तपुरमा बाबुले चक्कु प्रहार गरेर गरे छोराको ह,त्या

पुष ३

भक्तपुर – भक्तपुरमा बुबाले चक्कु प्रहार गरेर छोराको ह,त्या गरेका छन।

भक्तपुर नगरपालिका वडा नम्बर–२ मा गएराति घरायसी विवादमा बुबाले छोरामाथी चक्कु प्रहार गरेका हुन।

अछामको कमलनगर नगरपालिका–६ घर भएर भक्तपुर बस्ने ६३ वर्षीय दीप बहादुर शाहीले ३१ वर्षीय छोरा नरेन्द्र बहादुर शाहीलाई चक्कु प्रहार गरेका हुन।