हुमलामा भारी हिमपात जनजीवन कष्टकर
हुम्ला – हुम्लामा भारि हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि रातिदेखि हिमपात सुरु भएको हो अहिले त्यहाँको जनजीवन कष्टकर रहेको छ ।
हिमपातले विध्यालयहरु बन्द भएका छन बने वस्तु भाउहरुलाई जङ्गल लैजान बन्द भएको छ। यस्तै हिमाली अन्य जिल्लामा पनि हिमपात भएको छ। अहिले देश भरमा नै चिसो बढेको छ। पुष ९

