Gold
Bangad salyan

एमालेको आतंक वडा सचिवमाथी कुटपिट

फागुन ६

तनहुँ – तनहुँको बन्दिपुर गाउँपालिका वडा न.६ का वडा अध्यक्षले सचिवमाथी कुटपिट गरेका छन।

वडा अध्यक्ष बलबहादुर गुरुङले बिल पास नगरेको भन्दै सोहीवडाका सचिव नवीन भुसाललाइ मरणासन्न हुने गरी कुटपिट गरेका हुन।

घाईते भुसाललाई बन्दिपुर अस्पतालमा भर्ना गरिएको थियो भने हाल अहिले उनलाई भरतपुर अस्पतालमा रिफर गरिएको छ।