Gold
Bangad salyan

आज पच्चीस करोड फेला परेको ट्रकमा रमाउनु छ नोटमा लेखिएको फेला

चैत ५

काठमान्डौ -आज बिहान पच्चीस करोड फेला परेको ट्रकमा यस्तो लेखिएको फेला परेको छ।

काठमान्डौको टोखा १ झोरमा ना १ ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न देशका मुद्रा बरामद गरिएको थियो।

२५ करोड बोक्ने ट्रकमा
गुड्नु छ रोडमा कमाउनु छ नोटमा।
जिन्दगीको भारी बोक्नु छ चोटै चोटमा।।

यस्तो लेखिएको हो।
चीनतर्फ तस्करी हुँदै गरेको विदेशी मुद्रासहित सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ बस्ने ४३ वर्षका फुच्चे भन्ने कुसाङ लामा पक्राउ परेका हुन् ।

उनी यस अघिपनि लागू औषध मुद्दामा सात बर्ष जेल जीवन बिताएर छुटेको प्रहरीले जनाएको छ।