Gold
Bangad salyan

ईतिहासमा जलाईसकिएका पुर्व राजाले गद्दी खोजेर हिंसा भड्काउने कडा कारबाही हुन्छ : प्रधानमन्त्री ओली

काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्व राजा ज्ञानेन्द्र शाहलाई कडा कारबाही गर्ने बताएका छन।

आज संसदमा जवाफ दिदै तीन कुने घटनाको मुख्य जिम्मेवार नै पुर्व राजा भएको हुँदा कोहि कसैलाई नछोड्ने चेतावनी दिएका हुन।

ईतिहासमा फालीएका पुर्व राजा फेरि नारायणीहिटि पस्ने र गद्दीमा बस्ने कुचेस्टा गर्ने गरि समाज बिथोल्ने मान्छेलाई जन कमान्डर बनाइ आतंक मच्चाउदा जन्ताको ज्यान लिने गरेको हुँदा कडा कारबाही हुने प्रधानमन्त्रीको भनाई छ।

यस्तै पुर्व राजाले सामन्य नागरिक बन्ने सेवा सुबिधा सुरक्षा लिने  नारायणहिटि छोडेर नागर्जुन बस्ने निर्णय गरेर फेरि अहिले आएर आतंक मच्चाउनु गलत रहेको समेत ओलिले बताए ।

पुर्व राजाले दुर्गा प्रसाईलाई जनकमान्ड बनाएर आफ्नो सिंहासन  माग गरपछि दुर्गाले आन्दोलनको आवहान गरेका थिए । आन्दोलनमा दुई जनाको ज्यान गएको छ भने करोड क्षती भएको छ। चैत १८