Gold
Bangad salyan

अभियान्ता शर्मिला वाईवामाथी ज्यानै जानेगरि रड प्रहार

बैशाख ३

काठमान्डौ – आफुलाई सामाजिक अभियान्ता भनेर चिनाउने शर्मिला वाइबा माथी आक्रमण भएको छ।

उनिमाथि ज्यानै जानेगरि पछाडीबाट टाउकोमा रड प्रहार गरिएको छ। उनी रक्ताम्य भएको फोटो सार्वजनिक भएको हो।

आक्रमणकारीलाई खोजेर कारबाही गर्न उनका समर्थकले माग गरेका छन। उनिमाथि कस्ले आक्रमण गर्यो भन्ने बारे भने जानकारि भएको छैन।