माओवादीमा गाउँघरमा नेताहरु सोझा छन मन्त्री सांसद बिग्रेको देखे : प्रचण्ड
काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओबादीमा माथीका नेताहरु नै बिग्रीएका बताएका छन।
उनले आम तलका कार्यकर्ता कोहि नबिग्रीयका तर चुनाब जीतेका ,बिबिध पदमा पुगेका र आफैले बारम्बार मन्त्रि सांसद बनायकाहरु बिग्रेको बताएका हुन।
तीनका आसेपासे चाचुचा वाला चै बिग्रियकै छन ,म पनि केहि बिग्रिएँ तर म अब सच्चियर मिसनमा लागि सकें तपाई सच्चिने नसच्चिने तपाईकै हातमा छ तर अब म कुनै घसेटा बोक्दि उनले भने।
,एक पटक हिजो टुटफुट भयका सच्चा क्रान्तिकारी जति सबै हामी मीलेर एक झमेट बहुमत ल्याउने हो सबै तयार रहनु हामी माओबादी नै हौं यो देशको बैकल्पिक शक्ती प्रचण्डले भनेका छन। बैशाख २१

