दैनिक ५० लाख कान्ड सहसचिव तीर्थ भट्टराई र उनकी पत्नीको अमेरिकाको भिसा रद्द
जेठ १४
काठमान्डौ – अमेरिकाले एयरपोर्टका सहसचिव तीर्थ भट्टराई र उनकी पत्नीको अमेरिकाको भिसा रद्द गरेको छ।
भिजिट भिसा तस्करी काण्डमा त्रिभुवन विमानस्थल अध्यागमनका प्रमुख/ सहसचिव तिर्थ भट्टराईलाई गत बुधबार अख्तियारले नियन्त्रणमा लिएपछि अमेरिकाले भट्टराई लोग्नेस्वास्नीको नाममा जारी भिसा रद्द गरेको हो ।
मानव तस्करीलाई विश्वमै ज्यादै खराब अपराध मानिन्छ। पक्राउ परेका उनले दैनिक ५० लाख गृहमन्त्री रमेश लेखकलाई कमिसन बुझाउने गरेको बयान दिएका छन।
गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्द छ भने सडक आन्दोलन चर्कीएको छ।

