Gold
Bangad salyan

मुग्लिनमा तीन वटा गाडि ठोक्किए

साउन १७

मुग्लिन – मुग्लिङ-नारायणगढ सडक खण्डकाे १७ किलाेमा ३ वटा गाडी(हाइलक्स, बस र भारतिय टेलर ठोक्कीएर  दुर्घटना भएको छ।
दुर्घटनाको विवरण आउन भने बाकी छ।