Gold
Bangad salyan

नेपाली कम्युनिस्ट पार्टीको सल्यानबाट टेक ब बस्नेतसहित तीन जनाको नाम सिफारिस

काठमान्डौ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सल्यानबाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ निवर्तमान सांसद प्रकाश ज्वालासहित तीनजनाको नाम सिफारिस गरेको छ ।

ज्वालासहित टेकबहादुर बस्नेत र रमेश मल्लको नाम सिफारिस भएको नेकपा सल्यानले जनाएको छ । पुस ११