Gold
Bangad salyan

दुर्गा प्रसाईं फेरि पक्राउ

फालगुन ४

काठमान्डौ -मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।

उनलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।

अहिले उनलाई परिसरमा  ल्याइएको छ। चुनाव बिथोल्ने अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गरिएको भट्टराईले बताएका हुन।