Gold
Bangad salyan

राप्रपाको बिउ जोगियो जुम्लाबाट ज्ञानेन्द्र शाही विजयी

फागुन २३

Salyan

जुम्ला – प्रतिनिधिसभा २०८२ आसन्न निर्वाचनमा राप्रपाले पहिलो जित हासिल गरेको छ। जुम्लामा राप्रपा उम्मेदवार ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) विजयी भएका छन् ।

शाहीले १४हजार ८१६ मत प्राप्त गर्दै जुम्लाबाट दोस्रोपटक निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डारीले जम्मा ११ हजार ६३६ मत प्राप्त गर्दा शाहीले ३ हजार १८१ फराकिलो मतान्तरले भण्डारीलाई पछि पारे ।

/** * Note: This file may contain artifacts of previous malicious infection. * However, the dangerous code has been removed, and the file is now safe to use. */