Gold
Bangad salyan

सल्यानमा ताराको अग्रता बढ्यो

फागुन २३

सल्यान – सल्यानमा कम्युनिस्ट पार्टीका उमेद्वार रमेश कुमार मल्लले अग्रता बढाएका छन्। प्रतिनिधिसभा २०८२ आसन्न निर्वाचनमा सल्यानबाट उनको मत बढ्न सुरु गरेको छ।

केहि यता रास्वपासंग प्रतिस्प्रधा देखिएपछि अहिले मल्लले अग्रता लिएका छन्। अहिले मत गणना भैरहदा ताराको १६,८५८ र घन्टीको १५,९८२ रहेको छ। कांग्रेस र एमाले पार्टीले पनि पछ्याईरेका छन् भने सल्यानमा तारा र घन्टीको प्रतिस्प्रधा देखिएको छ।