Gold
Bangad salyan

प्रचण्डको शरण पर्न पुगे बालेन

काठमान्डौ – रास्वपाका बरिस्ठ नेता बालेन्द्र शाह कम्युनिस्ट पार्टीका अधय्क्ष पुष्प कमल दाहाल प्रचण्डलाई भेट्न पुगेका छन्।

प्रतिनिधिसभा चुनाव २०८२ को चुनावको अहिले नतिजा आईरहेको छ। यहि बेला बालेन्द्र शाह प्रचण्डलाई भेट्न पुगेका छन्। सरकार गठनको लागि बालेन्द्र प्रचण्डलाई भेट्न पुगेको बुझीएको छ।

यो चुनावमा रास्वपाले भारि सिट प्राप्त गरेको छ। देशभरबाट रास्वपाले हाल सम्म १२५ सिट प्राप्त गरेको छ भने कम्युनिस्ट पार्टीले ७ सिट प्राप्त गरेको छ। यस्तै समानुपातिक मत गणना अहिले चलिरहेको छ। फागुन २५