रवि लामिछानेको मुद्दामा आज सर्वोच्चले सुनुवाई गर्दै के होला
काठमान्डौ – सर्वोच्च अदालतमा आज रास्वपाका सभापति रवि लामिछानेको मुद्दा संबंधित सुनुवाई हुँदै छ।
संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दाको सुनुवाई हुन लागेको सर्वोच्च अदालत श्रोतले जनाएको छ।
न्यायाधीश सपना प्रधान र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त ईजालसले आज रवि लामिछानेको रिटमा सुनुवाई हुन लागेको हो।
रवि लामिछानेलाई लागेको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दाको रिट खारेज नभएसम्म उनी संसदमा सांसदको रुपमा देखिन पाउने छैनन। फागुन २७

