Gold
Bangad salyan

सभामुख डिपि अर्याललाई महेशले भने अधिनायकवाद र प्रतिशोधपूर्ण

चैत २०

काठमान्डौ – एमाले नेता महेश बस्नेतले प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित डीपी अर्याललाई बधाई तथा शुभकामना ब्यक्त गरेका छन।

डिपि अर्याल आज निर्विरोध रुपमा सभामुख पदमा चयन भएका हुन।

नेता बस्नेतले अर्याललाई अधिनायकवाद र प्रतिशोधपूर्ण राजनीतितर्फ उन्मुख देखिएको तपाईंको पार्टी रास्वपा पार्टीलाई सहि मार्गमा डोर्याउन निस्पक्ष भुमिका खेल्न समेत बताएका छन
उनी भन्छन नेतृत्वको सरकारलाई सही मार्गमा डोर्याउने दिशामा संसदभित्र तपाईंको निष्पक्ष, सन्तुलित र प्रभावकारी भूमिका रहोस् भन्ने हार्दिक कामना गर्दछु।