काठमान्डौमा गोलि चल्यो दुई जना पक्राउ
चैत २४
काठमाडौंको गौशाला-पिंगलास्थान क्षेत्रमा गोलि चलेको छ। गोली प्रहार गरेर प्रहरीले दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो।
सोमबार राति लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएर दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो। घटनाबारे थप विवरण आउन बाँकी छ।

