जन्ताको घरमा खाने लसुन छैन नेताको घरमा टनका टन सुन : हर्क सम्पाङ
काठमान्डौ – श्रम संसकृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क सम्पाङले नेताहरुको घरमा भएको सुन खान नमिल्ने भन्दै व्यङ्ग्य गरेका छन।
जन्ताको घरमा खाने लसुन नहुदा नेताको घरमा भए भरको सुन देखिँदा उनी अचम्म समेत परेको बताउछन।
उनले भनेका छन जन्ताको घरमा खाने लसुन छैन तर नेताको घरमा तोला टनका सुन छ । सुन खान नमिल्ने सम्पाङले भनेका छन। बैैशाख १

