Gold
Bangad salyan

आजको भूकम्पले नेपालि हरु पुन: त्रसित ,

पुस ८ , काठमान्डौ – आज बिहानको पराकम्पनले नेपालिमा फेरी मन त्रशित गराएको छ । २०७२ सालको वैशाख १२ गते नेपालि हरुको लागि कालो दिन अझै भुल्न नसकिने बेला आज बिहान काठमान्डौ उपत्यका भित्र भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार बिहान ५ बजेर ६ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको हो। २०७२ वैशाख १२ को भुकम्पमा करिब १२ हजारको ज्यान गएको थियो भने लाखौ भवन क्षति ग्रस्त छन् ।

जुन अझै पनि स्थापित हुन सकेका छैनन् भने पिडितले राहत उपलब्ध गर्न सकेका छैनन् ।