Gold
Bangad salyan

बहुप्रतिभावान गायक अवार्ड हात पारे गायक किरण बाबु पुनले ,,

कतिपय कुराको मुल्यांकन गरेर कहिले नसकिने पनि हुन्छ ।तेस्तै बहुप्रतीभावान क्षमता बोकेका युवा गायक सर्जकको नाम सधै एकमा पर्छ।

किरण बाबुपुन भनेपछि झट्ट हेर्दा मान्छेले संगीतकार भनेर बुज्छ ।, लिरिकल मात्र नभई किरण बाबु पुन चर्चित गायक हुन्। उनका गीत हरुले बजारमा निकै चर्चा कमाएका छन्।

उनै सर्जक किरण बाबुको हातमा बहुप्रतिभावान गायकको अवार्ड हात परेको छ। दोश्रो मनास्लु रास्ट्रीय अवार्ड २०७५ ले आयोजना गरेको अवार्ड कार्यक्रममा किरण बाबुलाई अवार्ड र प्रमाणपत्रले सम्मान गरिएको छ।

मनास्लु मिडियाले रास्ट्रीय नाचघर जमल काठमान्डौमा मनाश्लु अवार्ड कार्यक्रम २०७५ वितरण गरेको थियो। बाक्लो कलाकारको भिडमा किरण बाबु पुन सम्मानित भय।