Gold
Bangad salyan

टुंडिखेलमा आज बिशेष कार्यक्रम ,,

रंग दर्पण ७ फाल्गुन – आज प्रजातन्त्र दिवोस को दिन पारेर टुंडिखेलमा बिशेष कार्यक्रम हुदैछ।   आज ९ बजे बाट कार्यक्रम हुनेछ ,जहानिया राणा शासन को अन्त्य भई २००७ सालमा प्रजा को हक अधिकार सुनिस्चित गर्ने गरि सरकारले घोसना गरेको थियो यो दिन बिशेष गरि १०४ बर्षे राणा सासन अन्त्य भयको दिन पनि हो । नेपालमा यस्ता ठुला पिडा र घटना प्राचिनकाल देखि नै भोग्दै आयको छ ,आजको दीन सरकारले सार्नाजानिक बिदा पनि दिने गरेको छ।  सरकारले २००७ साल बाट प्रतेक वर्ष प्रजातन्त्र दिवोस मनाउने गरेको छ सैनिक मंच टुंडिखेलमा आज धुमधाम का साथ् कार्यक्रम हुनेछ ।