आज थपिए १३ सय ४ कोरोना संक्रमित २१ जनाको मृत्यु, मङ्सिर १६ ,काठमान्डौ - गत २४ घन्टामा १३ सय ४ कोरोना संक्रमित थपिएको छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रलाका…
काठमान्डौमा सभा जुलुस निकाले कडा कारवाही गरिने चेतावनी , मङ्सिर १६ ,काठमान्डौ - उपत्यकामा कुनैपनि सभा ,जुलुस ,प्रदर्शन नगर्न काठमान्डौ जिल्ला प्रशाशनले आग्रह गरेको छ।…
राजावादीको आक्रमण हुनसक्ने भन्दै नेकपा पार्टी कार्यालयबाट बैठक सारियो , मङ्सिर १६ ,काठमान्डौ - राजवादीको जुलुस ,हो हल्लाले बैठक अबरुद्द हुनसक्ने भन्दै नेकपा सचिवलेको आजको बैठक बालुवाटारमा…
नेकपा सचिवालय बैठक वालुवाटारमा बसने , मङ्सिर १६ ,काठमान्डौ - नेपाल कम्युनिस्ट पार्टी नेकपा को बैठक आज प्रधानमत्री निवास वालुवाटारमानै बस्ने भएको छ। यो…
हेर्नुहोस् मंसिर १६ गते मगंलबारको राशिफल आज श्री शाके १९४२ बि।स।२०७७ साल मंसिर १६ गते मगंलबार इश्वी सन २०२० डिसेम्बर १ तारीख मार्गशीर्ष कृष्णपक्ष प्रतिपदा…
एआईजीमा पोखरेलको सिफारिस काठमाडौं - सरकारले प्रहरी नायब महानिरीक्षक ९डीआइजी० विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० मा बढुवा…
कोरोनाबाट २९ जनाको मृत्यु काठमाडौं - नेपालमा कोरोना भाइरस ९कोभिड(१९० संक्रमणबाट मृ,त्यु हुनेको संख्या १५ सय नाघेको छ। सोमबार थप २९ जनाको…
प्रधानमन्त्री ओलीले टिकटकमा राखेको भिडियो एकैदिन भाईरल ,२ लाख नजिक , मङ्सिर १५ ,काठमान्डौ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक चलाउन सुरु गरेका…
जाजरकोट कुशे बन्न सक्छ पर्यटकीय क्षेत्र फोटोफिचरमा हेर्नुहोस , मङ्सिर १५ ,जाजरकोट - कर्णाली प्रदेश अन्तर्गत पर्ने जाजरकोट जिल्लाको कुशेको यो सुदर दृश्य हेर्दा जो कोहीको मन…
भक्तजनकालागि पशुपतिनाथ मन्दिर खुल्ला गरिने , मङ्सिर १५ ,काठमान्डौ - भक्तजनकालागि आउदो पुष १ गते देखि पशुपतिनाथ मन्दिर खुल्ला गरिने भएको छ। भक्तजनले प्रवेश गर्दा…