रासायनिक मल कालोबजारी गर्ने चितवनमा चारजना प,क्राउ , भदौ २९ ,काठमान्डौ - रासायनिक मल कालोबजारी गर्ने सहकारीका चार जनालाई जिल्ला प्रशाशन चितवनले प,क्राउ गरेको छ भने मल…
डेरावाला हत्या प्रकरणमाका दोषीलाई ५ दिन म्याद थप गरि छानबिन बढाउन अदालतको आदेस , भदौ २८ ,काठमान्डौ - काठमान्डौको कीर्तिपुर नगरपालिका,७, भाजंगलमा घेरबेटीले कुटेर डेरावालाको हत्या गरेपछि तिन जना…
काठमान्डौका मेयर विद्यासुन्दर शाक्य कोरोना मुक्त , भदौ २८ ,काठमान्डौ - काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमणमुक्त भएका छन् । गत १५ गते कोरोना…
गुर्भाकोट १२ वडा कमिटी सुर्खेतद्वारा विज्ञप्ति जारि वडान १२ का स्थानीय… स्थानीय जनप्रतिनिधि को राजिनामा माग्दै १२ सुत्रीय माग सहित ज्ञापनपत्र , भदौ २८ ,सुर्खेत - नेपाल कम्युनिस्ट…
उपत्यकामा थपिए ५९७ कोरोना संक्रमित ६ जनाको निधन , भदौ २८ ,उपत्यकामा थप ५९७ कोरोना संक्रमित थपिएका छन्। जसमा काठमान्डौमात्र ४८३ जना थपिएका छन् ,तेस्तै भक्तपुरमा ८१…
आज थप १ हजार ३९ जना कोरोना संक्रमित थपिए कुल सक्रमितको संख्या ५५ हजार नजिक , भदौ २८ ,काठमान्डौ - आज नेपालमा थप १ हजार ३९ जना कोरोना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ।…
सिन्धुपाल्चोक घुम्थाङ नागपुजेको घटनामा अध्यक्ष प्रचण्डद्वारा दुख ब्यक्त , भदौ २८ ,काठमान्डौ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) का अध्यक्ष प्रचण्डले सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडान ७…
नेकपा प्रवक्ता नारायणकाजि श्रेष्ठले बनाए कोभिड-१९ स्वयंसेवा टिम, भदौ २८ ,काठमान्डौ - नेपाल कम्युनिष्ट पार्टी सचिवालय सदस्य (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले कोभिड-१९…
नेपालि सेनाको एक मार्मिक संदेश गौरवले देखाएको सतकर्म , भदौ २८ ,काठमान्डौ - देश र जनतामा समर्पित नेपालि सेनाको एक मार्मिक संदेश बोकेको गौरव सर्ट मुभी कथा बजारमा सार्वाजनिक…
वडाअध्यक्ष तिलकवीर जस्को दिनरात जनताको घरदैलोमा बित्छ , भदौ २८ ,काठमान्डौ - खजुरा गाँउपालिका वडानं.४ का वडाअध्यक्ष तिलकबिर सुनार जो खजुरा गाउपालिका कै नमुना वडाअध्यक्ष का…