Gold
Bangad salyan

नवलपरासीको मदार मेला हेर्ने गएका भारतीय श्रद्धालुको मृत्यु ,

फागुन १० – नवलपरासी पश्चिमको सुस्ता गाउपालिका वडा नं.-२ महलबारीमा हरेक बर्ष लाग्ने मुस्लिम र हिन्दू सामुदायको साझा आस्थाको केन्द्र बनेको मदार बाबा मेला भर्न गएका एक भारतीय श्रृदालुको बिहीबार दिउसो १ बजे हृदय घात भएर डाडा चढ्दै गर्दा बाटोमा मृत्यु भएको छ ।

भारतको देवरिया जिल्ला गौरी बजारका ६० बर्षिय साधुशरण निषाद रहेका छन र वहाको शब लाई अाफन्तको बुझाएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

अंगद यादव/नवलपरासी पश्चिम ,,