Gold
Bangad salyan

काठमान्डौमा पनि आँधीहुरी संगै देखियो डरलाग्दो मौसम ,,

चैत २३, काठमान्डौ – राजधानीमा पनि हावाहुरी तिब्रका साथ् चलेको छ ,। हिजो रातिबाट सक्रिय भयको मौसमले एककासी कालो बादल मडारिदै हावा हुरी तिब्रका साथ् परिरहेको छ ।

वर्षा संगै असिना पनि परेको हो ,काठमान्डौ देखि विभिन्न जिल्लाका आसपासमा पनि आँधी हुरी चलेको जानकारी प्राप्त भयको छ। मौसम केहि दिन सक्रिय रहने मौसमविदले जानकारी गरेका छन्।

गत आईतबार बारा र पर्सा मा आयको आँधी हुरीले २९ जनाको ज्यान लिएको थियो भने ६ सय भन्दा बढी घाईते र अंगभंग छन्।