काठमान्डौमा घरबेटीले भाडा मनमानी उठाउछन ,,

चैत २४ , काठमान्डौ – ठुलो सपना बोकेर राजधानीमा आउने विभिन्न जिल्लाका ब्याक्तिको आ आफ्नै कथा हुन्छ तर खोलेर कसैले बोल्न सक्दैन । काठमान्डौमा बसेर व्यापार गरेर पैसा कमाउन आएकाहरु कतिपय विचल्लीमा पर्छन।

तेसैमा राजधानीमा रहेका घरबेटीहरुले मनमानी रुपले भाडा असुल्दै गरेका छन् । भाडा मात्र हैन कोठामा बस्न पर्दा अग्रिम एक महिनाको भाडा तिर्न पर्ने नियम लागु छ।

साना साना किराना पशलले भाडा संगै ३ देखि ५ लाख ग्रेबी दिन पर्ने घरबेटीको नियम छ।  सामान्य कोठा भाडा ५ हजार देखि माथि छ।  त्यो पनि वर्षमा दस प्रतिशतले बढ्ने गरेको छ । यति मात्र हैन बाबुले आएर भाडा यौटा बोल्छ छोराले अर्को बोलछ ।

यसमा सरकारले कुनै पनि कदम चालेको देखिदैन , तेती त काँहा होला भाडा तिर्न नसके निक्लेर जौ समेत अपहेलित भाषा प्रोय हुन्छन ,।  राजधानीमा यो नियत्रण हुन नसके केहि वर्षमा मानव बस्तिनै उठेर जाने देखिन्छ।

, आम्दानीका श्रोत नहुँदा विभिन्न किसिमका घटना हुनु नारिदेह व्यापार हुनु , ठगिनु जस्ता अपराधिक घटना दिनहु घट्ने गर्दछन । २०७२ सालको महाभूकम्प पछि त झन् काठमान्डौमा कोठा पाउन समेत गारो छ घरबेटीले भने जति दिएरपानी बस्छन मान्छे हरु ।