धनाढ्यले मात्र चुनाव जित्ने पद्धति सुधारौँ ,वरिष्ठ नेता झलनाथ खनाल ,
भदौ २० , काठमान्डौ – वर्तमान राजनीतिलाई मात्र नभई गयका अधिकांस चुनावको ओकालत गर्दै नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले निर्वाचन पद्दतिलाई सुधार्न गर्नपर्ने बताए ।
चुनाव आयो भने धनीले चुनाव जित्छन अब गरिबले पनि चुनाव जित्ने अवसर कहिले आउछ खनालले भने चनावमा असिमित खर्च गरिन्छ ,।
समाजवादी गन्तब्यतर्फ मुलुकलाई लैजान युवा गम्भीर हुनपर्छ अन्यथा यसो गर्न नसक्दा लोकतन्त्रबाट जनता टाढिने पनि खनालले बताए ।
भद्रपुर जेसिजको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री खनालले भने ।गरीबले समेत उम्मेदवार बनेर जित्न सक्ने पद्धतिको स्थापना गरौ भद्रपुरमा शुक्रबारदेखि सुरु भएको जेसीज सम्मेलनमा पूर्वका ३९ जिल्लाका झण्डै आठ अगुवा जेसीजकर्मीको सहभागिता रहेको भद्रपुर जेसीजका अध्यक्ष अनुज खतिवडाले जानकारी दिए । सम्मेलन दुई दिनसम्म चल्नेछ ।

