नगर स्वास्थ्य प्रमुख किरण ओलीको दादागिरीमा भत्काईएको थियो क्यान्टिन विज्ञप्ति सहित ,

असोज ११ काठमान्डौ – सुर्खेत गुर्भाकोट नगरपालिका वडा न. ४ कार्यलय अगाडी निर्मान भयको क्यान्टिन गुर्भाकोट नगर स्वास्थय प्रमुख किरण ओलि को पहलमा भत्काईएको खुल्न आएको छ ।

,केहि हप्ता अगाडी यो क्यान्टिनको विषयले सबैमा प्रश्न जगाएको थियो ,।सामुदायिक बनको नक्सामा समेत क्यान्टिन नपर्ने स्थानियले बताएका छन् ।

आम जनसमुदायको भनाई अनुसार क्यान्टिन बनायको स्थान सामुदायिक बनको नक्सा भित्र नपरी बोटेचौर दाङ सडकको सडक क्षेत्र भित्र पर्ने गरेको छ ,।

क्यान्टिन सुकुम्बासी समस्या समाधान आयोग सुर्खेत ले बितरन गरेको उच्च माबी सहारेको नाममा रहेको जग्गा धनी प्रमाण पुर्जाले भेट्न सक्ने यथार्थ मा सडक क्षेत्र भित्र नै पर्ने गर्दछ ।

सडक बिस्तारका काम गर्दा सडकले नै फाल्ले देखिएको र नगरपालिकाले यसको काम स्थगित गर्ने सुझाव समेत दिएको थियो ।

तर निर्माण भएको क्यान्टिन र वडा जनप्रतिनिधिलाई कुनै जानकारी नगरी वा मेयरको हस्ताक्षर गरेको पत्र वडालाई नबुझाई किरण ओलीले आफ्नो मनोमानी ढङले भत्काउन लगाउन लगाएको खुल्न छ।

किरण ओली एक सरकारी स्वस्थ कर्मचारी हुन् तर पनि उनि जहिले पनि राजनीतिक ढंगले प्रस्तुत हुने गर्दछन ।ओलीले क्यान्टिन पुर्बाग्रही ढङ्ले दुई चार जना उछिर्ङ्गल ब्यक्ती लाई जम्मा गरि भत्कायको देखिन्छ।

उनले यो विषयमा आफु चोखो हुन वडाका कुनै प्रतिनिधिलाई जानकारी नगरी मुचुल्का समेत पोस्ट भयको खुल्न आएको छ ।

क्यान्टिनले कुनै सरकारी कामकाज गर्नमा असुविधा हो भने त्यो हटाउन वडा सरकार र नगर सरकार छ ।एउटा ब्याक्तिले कुन ढंगले हटाउन मिल्छ स्थानिको प्रश्न छ ,।

यो भन्दा पहिले पनि बोटेचौर सडक निकास गर्दा थुप्रैका घर भ्ताकाईएको थियो ।तर यस्तो विवाद आएन ।किन कि त्यो नियम अनुसार थियो ।,तर एक सरकारी कर्मचारीले राजनीतिक ढंगले बनेका संरचनामा हमला गर्नु मुर्खाताई हो विज्ञप्तिमा उल्लेख छ ।

यो विषयमा नगरले प्रसासनलाई सत्य तथ्य छानबिन र कारबाहीको लागि पहल समेत गरेको छ ।सरकारी कर्मचारी कुनैपनि राजनैतिक ढंगले प्रस्तुत हुने वा कार्यक्रम गर्ने गराउने गरेमा तेस्ता ब्याक्तिलाई नैतिक पतन हुने र कारबाही हुने समेत नियममा छ ।

नगर स्वास्थय प्रमुख किरण ओलिले आफ्नो मन मर्यादा र कम कर्तब्य भुल्दै राजनैतिक ढंगले उच्च श्रिङ्खला गरेको हुँदा राजनीति गर्ने मन भय फिल्डमा उत्रनसमेत स्थानियको माग छ , ।

भत्काईएको क्यान्टिन निर्माण वा दोषीलाई कारबाही नगरे स्थानि नगरबासी प्रतिकारमा उत्रने समेत जानकारी गरेका छन्।

साभार नेकपा गुर्भाकोटको विज्ञप्तिबाट ,

 

 

 

https://www.youtube.com/watch?v=lY8PxzsyNAA