दशैँ आयो काठमान्डौ देखि नेपालगंजलाई हवाई भाडा ३८ सय बाट ११ हजार बढ्यो ,,

असोज १२ , काठमान्डौ – नेपालि हरुको माहान पर्व दशैँ आजदेखि सुरु भएको छ ।, दशैँको आज पहिलोदिन घटस्थापना हो ।

,दशै आएपछि राजधानीबाट करिब ३५ लाख मान्छे बाहिरिने गरेको यातायात विभागले जनाएको छ ,। पोहोर सालजस्तो यातायातमा भने भाडा नबढाएर गत सालकै कायम रहेको छ ।

,गत वर्ष सरकार र यातायातबीच सहमति भएर १० प्रतिशत भाडा बढाउने गरेको थियो ।,तर यो वर्ष भने तेसो भएन ,यो वर्ष हवाई भाडा भने दशैमा आकाशीएको छ ।

काठमान्डौ देखि नेपालगंज सम्मलाई हवाई भाडा १० हजार देखि माथि कायम गरिएको छ भने काठमान्डौ देखि सुर्खेत सम्मलाई १४००० भाडा कायम गरिएको छ । काठमान्डौ देखि नेपालगंज उडान भर्ने गरेका बुद्द एयर , श्री एयर , एति एयर सबैमा भाडाडर एउटै कायम भयको छ ।

,तेस्तै काठमान्डौ देखि विभिन्न स्थानमा उडान हुने हवाई उडानमा यसरि नै भाडा आकासीएको छ ।,अरुबेला भने काठमान्डौ देखि नेपालगंजसम्म लाई हवाई भाडा ३८ सय देखि ४ हजार र सुर्खेतलाई ७ हजार थियो ।

, चाड पर्व नजिकिएसंगै भाडा लगायत विभन्न खाध्यानमा महंगी बढेको छ ,।तेस्तै काठमान्डौमा धनियाँ केजीको ८०० पुगेपछि पसलमा धनियाँ राख्न पसलले बन्द गरेका छन्। बहने प्याजको ४० रुपैया बाट १४० पुगेको छ ।

https://www.youtube.com/watch?v=lY8PxzsyNAA