Gold

चाडपर्वमा नक्कली नोट छाप्ने उच्चस्तरका नेता पक्राउ ,

Naumule Migrate

कार्तिक ४ ,काठमान्डौ – नेपालमा नक्कली नोट छाप्ने गरेको घटना बेला बेलामा बाहिरिने गर्दछ ।,केहि महिना अगाडीपनि काठमान्डौको बागबजारबाट नक्कली नोट छाप्ने मेसिन सहित चलचित्र निर्माता पक्राउ परेका थिए।

,अहिले नेपालमा चाड पर्वको माहोल चलेको छ ,तेस्तैबेला प्रहरीले काठमान्डौको बौद्दबाट नक्कली नोट छाप्ने मेसन सहित तिन जनालाई पक्राउ गरेको छ ।

,प्रहरीले विशेष सूचनाका आधारमा बौद्दको नयाँवस्तीबाट मेसिन सहित ३५ जहार नक्कली नोटपनि बरामद गरेको छ ।

पक्राउ परेका हरुको भने परिचय खुलाईएको छैन ,यो कार्यमा अन्य कोहि ठुला ब्याक्तिपनि समाबेश हुनसक्ने हाम्रो अनुसधानले बताउछ काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले रंग दर्पणलाई जानकारी ।,

 

Naumule Badhipahiro