Gold
Bangad salyan

रास्ट्रिय संगीतकर्मी संघको बृहत वनभोज तथा सांस्कृतिक कार्यक्रम काठमान्डौमा सप्नन ,

मङ्सिर २८ ,काठमान्डौ – राष्ट्रिय संगीतकर्मी संघले काठमान्डौको बाईस धारामा बृहत संस्कृतिक तथा वनभोज कार्यक्रम २०७६ सम्पन्न गरेको छ ,।

कार्यक्रममा नेपालकै ख्याति प्राप्त कलाकार ,मोडल तथा संगीतकर्मीको जमघट थियो ,। बिहान ९ बजे देखि सुरु भएको कार्यक्रम औपचारिक तथा अनौपचारिक रुपमा सुरु गरिएको थियो ,।

कार्यक्रमको प्रमुख अतिथिमा शहरी राज्य मन्त्रि राम्बिर मानन्धरको आतिथ्य ग्रहण थियो भने सभापतित्वको आतिथ्यमामा राजेन्द्र कुमार कार्की रहेका थिए ,।

कार्यक्रममा उपस्थिति कलाकार हरुलाई खादा र ब्याच लगाई सम्मान गरिएको थियो । कार्यक्रमलाई श्रमिला श्रेष्ठले संचालन गरेकि थिईन कार्यक्रममा विभिन्न चर्चित कालाकारले आ आफ्नो प्रस्तुति राखेर मनोरंजन गराएका थिए ।