के तपाईले विष्णु टमटालाई सहयोग गर्नु भो वा चाहनुहुन्छ ,
पुष ८ ,काठमान्डौ – बनगाड कुपिण्डे नगरपालिका ११ रैकर धारापानीकि विष्णु टमटाको उपचारको लागि अहिले नगरबासी देखि विद्यालय संघसंथा जुटीरहेको छ ।
विष्णु विगत २ वर्षबाट मृगौला पिडित हुन् ,उनको मृगौलाले काम गर्न छोडेको दुई वर्ष भन्दा बढी भईसकेको छ ।
,३९ वर्षीय बिष्णुको उपचारको लागि उनका श्रीमान् जयाराम टमटाले भएको जति घर जग्गा पनि बेचे तर अहिले उनको कुनै अवस्था नहुँदा सम्पूर्णले मानव सेवाको लागि सहयोग गर्दिन र आफ्नो श्रीमती बचाईदिन आग्रह गरेका छन् ।
,विष्णुको लागि मृगौला ट्रान्सपलाण्ट गर्ने भएको छ ,उनको लागि मृगौला दिन भन्दै एक जना दानी मान्छे पनि भेटेको विष्णु टमटाका श्रीमान् जयराम टमटाले रंग दर्पणलाई बताए ।
,विष्णुको मृगौला ट्रान्सपलानट गर्नलाई भारतको अपोलो हस्पिटलमा जानु पर्ने र अस्पतालले ३० लाख खर्च मागेको उनले बताए ।
आ -आफ्नो तरफबाट सके जति सहयोग गर्दीए, आफ्नो श्रीमतीलाई बचाउन सकिने जयरामले बताए ।
अहिले मृगौला पिडित बिष्णुको काठमान्डौको पुरानो बानेश्वर भेनस अस्पतालमा हप्ताको ४ पटक डाईलोसिस हुने गरेको छ।,
साथै बिष्णु टमटा बचाउ अभियानमा पनि नेपालबाट विभिन्न क्षेत्रबाट सहयोग उठाउने अभियान गरिएको छ । जसको लागि हजुर हरुले सक्दो सहयोग गर्न चाहेमा निम्न खाता न .वा रकम जम्मा गर्न सक्नुहुने छ ।
साथै सिधै नम्बरमा पनि सम्पर्क गर्नु होला धन्यवाद मृगौला पिडितका श्रीमान् जयराम टमटा लक्ष्मी बैंक सल्लीबजार साखा ०६९२००१९५५७ Acount no.
जय राम टमटा
mobil no.९८६८९३५६२ ,