राजधानीमा वर्षा ,संगै अत्यधिक चिसोको महसुस ,

पुस १७ ,काठमान्डौ – काठमान्डौका विभिन्न भागमा वर्षा भएको छ भने राजधानीमा अत्यधिक चिसो महसुस गरिएको छ ।

केहि दिनदेखि देशका विभिन्न भागमा वर्षा संगै हिमपात भएको छ ,पश्चिमी वायुले नेपालमा प्रवेश गरेपछि देशका विभिनन भागमा वर्षा र हिमाली उच्च भू भागमा हिमपात परेपछि जनजीबन प्रभावित बनेको छ ।

,काठमान्डौको तापक्रम ० .२ म झारेको छ पश्चिमी वायु नेपालमा प्रवेश गरेपछि मौसम अझै केहिदिन सक्रिय रहने मौसम पूर्वानुमान शाखाले जनाएको छ।

lekbesi

तेस्तै तराईका विभिन्न जिल्लामा चिसोले शितलहर चलेको छ ,भने तराईमा हुस्सु संगै सिर्सिरेउटो लाग्ने गरेको छ ।