Gold

मृतुको सैइयाबाट बचिन गाईका जलजला परियार , को महिला हुन् मृगौला दिने जुन भगवान बनेर आईन ,,

Naumule Migrate

चैत २० – लामो समया बाट उपचार गरीरहेकी सुमुधुर आवाजकी गाईका जलजला परियार को स्वास्थ्यमा सुधार आयको छ। उनि लामो समय देखि मृगौला रोगले मृतुको मुखमा पुगेकी थीइन। उनको लागि कलाकारको टिमले जलजला बचाउ अभियान पनि सुरु गरेको थियो ।सबैले आ- आफ्नो ठाउँ बाट सक्दो सहयोग गरियता पनि उनि आर्थिक स्थितिले निकै कम्जोर हुन्, अस्पताल मा बसेर मृतुको सैयामा बसेकी परियारलाई मृगौला फेर्न निकै खर्च लाग्ने भयको थियो।

उठायाको सहयोगले उनलाई अस्पतालको खर्च समेत तिर्न धौ- धौ भयको थियो ।अन्तत: उनकै आमा जुनु परियारले जलजला लाई मृगौला दियर नयाँ जीवन दियकि छन् ।उनको अहिले सफल प्रत्यारोपण भयको छ, मिठो गीत गाउने जलजला ले  थुप्रै गीत हरु गायकी छन् ,उनको आवाज चलचित्रमा पनि सुन्न पाईन्छ। जलजला र जुनु को स्वास्थ्य लाभको कामना छ ,छिटै सन्चो भयर उनको आवाजमा गीत सुन्नपाईयोस।

यो संसारमा आमा भन्दा ठुलो र भगवान कोहि पनि छैन भन्ने कुरा सबैलाई थाहा छ ,आमाले दियको मृगौलाले उनको जिबन कस्तो हुन्छ र यौटा मृगौलाले उनको आमाको जिबन कति समय बाँच्ने हो त्यो हर्न बाकीनै छ।

Naumule Badhipahiro